पोनिटेल बाँधेर स्कुल जाने रहर छ — सुस्मीता केसी

माघ २१ । अभिनेत्री तथा निमात्री सुस्मीतालाई वैंशको भूतले अझै छोडेको छैन । आफू अझै योङ नै भएको जस्तो लाग्ने र मौका मिले पोनिटेल अर्थात दुई चुल्ठी बाँधेर स्कुल जान मन लाग्ने गरेकाे उनले एक अन्त्र्वातामा खुलासा गिरन् ।
सुस्मीता अभिनेता भुवन केसीकी पूर्व पत्नी हुन् । सदावहार मानिने यी अभिनेत्री आफूलाई अहिल्यै नै बुढी आमाको रोलमा देखिन मन नलाग्ने बताउँछिन् । छोरा अनमोल केसीसँग फिल्म खेल्ने मौका मिले पनि अनमोलको आमा नभएर दिदी भएर खेल्ने बताइन् । susmita kc