पेरिसमा सैनिकमाथि अाक्रमण प्रयास

माघ - २१ । फान्सको राजधानी पेरिसको प्रख्यात लुव्र म्यूजियम बाहिर हतियारधारी आक्रमणकारीमाथि सैनिक गोली चलाएको छ । ती हतियारधारीले शैनिकमाथि हमाला गरेपछि जवाफमा सैनिकले गोली चलाएका हुन् ।
आक्रमणकारीको अवस्था गम्भीर भएको बताइन्छ । फ्रान्सको गृहमन्त्रालयले यो घटनालाई गम्भीर भएको बताएको छ । फ्रान्सका प्रधानमन्त्रीले यो हमला आतंकवाद जस्तो देखिने बताए । प्रहरी प्रवक्ताले जनाएअनुसार उक्त आक्रमणबाट एक सैनिकलाई चोट लागेको छ । आक्रमणकारी माथि पाँच गोली चलाइएको उनले जानकारी दिए जो अरवीक भाषामा अल्लाह–ओ–अकबर भनिरहेका थिए । गोली आक्रमणकारीको पेटमा लागेको छ र उनीलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ । उनको साथबाट दुईवटा व्याग प्रहरीले बरामद गरेका छ उक्त व्यागमा कुनै विष्पोटक पदार्थ नभएको बताइन्छ । Paris