विश्वका प्रदुषित शहरमा काठमाडाैं छैठाैँ

माघ–२३ । नम्बियो डटकमले सार्वजनिक गरेको विश्वका प्रदुषित शहरको तालिकामा नेपालको काठमाडौं पहिलो १० नम्बर भित्र परेको छ । सार्वजनिक भएको प्रदुषक सूचांक दर २०१७ का अनुसार काठमाडौं विश्वका प्रदुषित शहरको छैठाैँ नम्बरमा परेको हो ।
सार्वजनिक गरेको सूचिको पहिलो स्थानमा अफगानिस्तानको काबुल रहेको छ भने दोस्रोमा घाना परेको छ ।
काठमाडाैं
नम्बियो डटकम
प्रदुषित शहर
