विदेश

जयललिताकी सहयोगी शशिकलालाई मुख्यमन्त्रीमा भित्र्याउने तयारी

जयललिताकी सहयोगी शशिकलालाई मुख्यमन्त्रीमा भित्र्याउने तयारी
माघ–२३ । तमिल नाडुले भिके शशिकलालाई आफ्नो नयाँ मुख्यमन्त्रीको रुपमा भित्र्याउने तयारी गरिरहेका छन् । पूर्व मुख्यमन्त्री जयललिताकी निकै नजिककी सहयोगी शशिकलालाको नाम सिफारिस गर्दै मुख्यमन्त्री ओ पनिरसेल्भमले राजीनामा दिएपछि शशिकला महासचिव विधान पार्टीको नेताको रुपमा सर्वसम्मत रुपमा निर्वाचित भएकी हुन् । पार्टीको स्रोतका अनुसार शशिकलाले सोमबार वा बिहिबार पदभार सम्हाल्नेछिन् । उनले गर्भनर सि विद्यासागर रावलाई भेट्ने कार्यक्रम पनि तय भएको छ ।

जयललिता तमिल नाडु मुख्यमन्त्री सहयोगी शशिकला

विशेष