News

मेलमिलाप आयोगको समयावधि एक वर्ष थपिने

मेलमिलाप आयोगको समयावधि एक वर्ष थपिने
माघ -  २७ । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि एक वर्ष थप्ने निर्णय गरेकाे छ । आयोगको म्याद बुधबार सकिएपछि थियाे । माघ २७ गते बसेकाे बसेको मन्त्रिपरिषद् बैठकले आयोगको समयावधि एक वर्ष थप्ने निर्णय गरेकाे सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए। सरकारले २०७१ माघ २७मा द्वन्द्वकालका मुद्दा हेरी पीडितलाई राहत तथा दोषीलाई कारबाहीको सिफारिस गर्न आयोग गठन गरेको थियो।

मेलमिलाप आयोग

विशेष