News

नजिकिँदै एमाले–मोर्चा

नजिकिँदै एमाले–मोर्चा

फागुन १ । डेढ वर्षयताको तिक्तता मेट्दै अघिल्लो साता सुरु एमाले र मेधशी मोर्चाबीचका भित्री खुसामदहरु शनिबार विहानसम्म जारी रहे प्रधानमन्त्री दाहाल र सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवाबीच नौ महिनाको आलोपाले चरण गुज्रिन लाग्ला अकास्मात दुई विपरित ध्रुबहरुको बाक्लिदो उठबसले राजनीतिक वृत चर्चामा छ ।

शनिबार विहान भैसेपार्टीमा एमाले उपमहासचिव विष्णु पौडेल र तमलोपा वरिष्ठ नेता हृदयस त्रिपाठीबीट झण्डै २ घण्टा लामो कुराकानीमा त्यसैको पछिल्लो कडी हो ।

एमाले–मोर्चा दुबै पक्षको चासोको विषय भनेको स्थानिय चुनाव भने हैन । जो दाहाल सरकारले आगामी जेठभित्र गरिसक्ने स्थानीय चुनावको भने हैन । उनीहरु पहिले संसदको चुनाव कात्तिकमा गर्न चाहन्छन् ।

संसदिय चुनाव नै त्यस्तो मञ्च हो जहा पोहोर सालको राजनीतिक एजेण्डाहरुलाई घाउ बनाएर प्रचार गर्न सकिन्छ ।

कान्तिपुर

Morcha

विशेष