विदेश

अफगानिस्तानमा आत्मघाती हमला २६ जनाको मृत्यु

अफगानिस्तानमा आत्मघाती हमला २६ जनाको मृत्यु

फागन २ । अफगानिस्तानको हेलमण्ड प्रान्तमा एक हप्तामा भएको आत्मघाती आक्रमणमा २६ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमको हेलमण्ड प्रान्तमा भएको उक्त आक्रमणमा आत्मधाती हमलामा २६ जनाको ज्यान गएको अफगानिस्तानमा कार्यरत अन्तर्राट्रिय संस्था युएनले जनाएको छ । मृत्यु हुनेमा अधिकांश महिला रहेका छन् ।

एक वर्षको अवधिमा अफगानिस्तानको हेलमण्ड प्रान्तमा ८ सय ९१ जनाले ज्यान गुमाइसकेको पनि अफगानिस्ताका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको ।

Afaganistan

विशेष