News

मन्त्रिपरिषद्को बैठब बस्दै, प्रहरीकाे कामु प्रमुख तोक्न तयारी

मन्त्रिपरिषद्को बैठब बस्दै, प्रहरीकाे कामु प्रमुख तोक्न तयारी
फागुन – २ (आज (फागुन, २ गते) मध्यरातबाट अवकाश पाउन लागेका नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ठाउँमा कायममुकायम नियुक्त गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक सोमबार साँध सात बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । आइतवार प्रहरी महानिरीक्षकमा नियुक्त गरिएका जयबहादुर चन्दलाई कार्यभार सम्हाल्न नदिन सर्वोच्च अदालतले रोक लगाएपछि निमित्त कस्लाई तोक्ने भन्नेमा अन्यौल देखिएपछि मन्त्रीपरिषद् बैठक बस्न लागेको हो । मन्त्रीपरिषद् बैठकले सर्वोच्चमा विचाराधीन मुद्दाको किनारा नलागेसम्मका लागि अरु कसैलाई निमित्त तोक्ने स्रोतको भनाइ छ । सर्वोच्चमा परेको रिटमाथि फागुन ८ गतेका लागि पेशी तोकिएको छ ।

Mantriparisad Baithak

विशेष