विदेश

ताइवानमा बस दुर्घटना ३२ यात्रुको मृत्यु

ताइवानमा बस दुर्घटना ३२ यात्रुको मृत्यु
फागुन ३ । ताईवानको राजधानी ताईपेईमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । पर्यटक सवार बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । आन्तरिक पर्यटक बोकेको बसमा अधिकांश बृद्धबृद्धा सवार थिए । ताईचुङ्गबाट चेरी ब्लुसमका लागी छुटेको सो अनियन्त्रित भएर सडक छेउ पल्टिएको थियो । दुर्घटना लगत्तै बसमा आगलागी भएपछि च्यापिएका यात्रु बाहिर निस्कन नपाउदा ठूलो संख्यामा हताहाती भएको स्थानीय अधिकारीले जनाएका छन् ।

Taiwan Road Accident

विशेष