विदेश

३२ वर्षदेखि आफ्नो भनेर हुर्काएको छोरो परेछ अर्कैको

३२ वर्षदेखि आफ्नो भनेर हुर्काएको छोरो परेछ अर्कैको

एजेन्सी– ३२ वर्षदेखि आफूले हुर्काएको छोरा जब आफ्नो होइन भन्ने रिपोर्ट आउँछ भने त्यसपछि के होला ? जेरेमी केल नामक प्रस्तोताले आफ्नो आइटिभीको एक कार्यक्रममा त्यस्तै बाबु छोरालाई बोलाए । दुवैलाई आफूहरु एक अर्काको बाबु छोरा होइन भन्ने थाहा थिएन । बाबुको नाम थियो ओस्कर र छोरा भ्यालेन्टाइनलाई कार्यक्रमका दौरान डिएनए रिपोर्टका आधारमा भनियो कि उनीहरु वास्तविक बाबु छोरा होइनन् । त्यसपछि हुन के थियो बाबु ओस्कार रुन थाले । छोरा स्तब्ध भए । आइटिभीको यो कार्यक्रमलाई दर्शकहरुले अहिलेसम्मकै दर्दनाक भाग भनेका छन् ।

विशेष