विदेश

अर्जेन्टिनामा शक्तिशाली भूकम्पको धक्का महसुस

अर्जेन्टिनामा शक्तिशाली भूकम्पको धक्का महसुस
फागुन – ७ । उत्तरी अर्जेन्टिना र चिल्लको सीमानामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । प्रारम्भिक जनाकारी अनुसार ६.३ रेक्टरस्केलकाे शक्तिशाली भूकम्प गएको हो । अमेरीकन भूगर्भ विभागले भूकम्प केन्द्रबिन्दु अर्जेन्टिनकाे उत्तर-पश्चिमकाे सहर सान एन्टाेनियाे डे लस कार्वेसबाट करिव ५० किमि टाढा रहेकाे बताएकाे छ । भूकम्पबाट हताहती र क्षती न्युन भएबाे बताएकाे छ । यसै ठाउँमा तीन महिनाअघि ६.४ रेक्टरकाे भूकम्प गएकाे थियाे भने त्यसकाे लगत्तै ६.२ रेक्टरकाे भूकम्प गएकाे थियाे ।
https://twitter.com/LastQuake

अर्जेन्टिना भूकम्प

विशेष