विदेश

पाकिस्तानमा हिन्दु विवाह विधेयक पारित

पाकिस्तानमा हिन्दु विवाह विधेयक पारित
फागुन ८ । पाकिस्तानी संसदले हिन्दु विवाह विधेयक २०१७ पारित गरेको छ । राट्रिपतिले हस्ताक्षर गरेपछि यसले औपचारिक रुपमा कानुनको मान्यता पाउने छ । पाकिस्तानमा रहेको हिन्दुले विधेयकको स्वागत गरेका छन् । यसबाट अल्पसंख्यक हिन्दुले आफ्नो विवाह दर्ता गराउन पाउनेछन् । डिभोर्स र पुनर्विवाहको व्यवस्था पनि विधेयकमा छ । विवाहको लागि वरवधुको उमेर १८ बर्ष पुगेको हुनुपर्नेछ । हिन्दु महिलाले अब भने विवाह दर्ताको सरकारी मान्यता पाउनेछन् । अन्नपूर्ण

Hindu Bibaha Marridge

विशेष