डाेनाल्ड ट्रम्पकाे वेभसाइट ह्याक
फागुन–९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमको वेभसाइट ह्याक भएको छ । आफूलाई प्रोमास्टर भनी चिनाउने एक इराकी ह्याकरले ट्रम्पको वेबसाइट ह्याक गरेका छन् । उनले एउटा क्लाउडफ्लेयर सर्भर पनि बिगारेका छन् । कंग्रेसम्यान टेड लीउले ट्रम्पको असुरक्षित एन्ड्रोइड फोनबाट यस्तो हुन पुगेको बताएका छन् । तर, अहिले उनको वेबसाइट फेरि सञ्चालनमा आएको छ । इराकी ह्याकर डाेनाल्ड ट्रम्प