विदेश

अष्ट्रेलियामा विमान दुर्घटना ५ जनाको मृत्यु

अष्ट्रेलियामा विमान दुर्घटना ५ जनाको मृत्यु
फागुन १० । अष्ट्रेलियाको मेलबर्नमा एउटा चार्टर विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मेलबर्नको इसेसडन विमानस्थलबाट उडन लाग्दा विमान दुर्घटनामा परेमा अष्ट्रेलियाली अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । ५ जना सवार उक्त विमान तासमानियाको किङ आइल्याड जान लागेको बताइएको छ । उक्त विमान एक महलमा ठोकिएर दुर्घटना भएको थियो भने ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

Plain Crash In Australia

विशेष