विदेश

राजदूत फिर्ता बोलाइयो

राजदूत फिर्ता बोलाइयो
फागुन १० । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनका सौतेनी दाइ किम जोङ नामको हत्या पछि उत्पन्न विवादलाई लिएर मलेसियाले उत्तर कोरियाका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । किम जोङ नामलाई क्वालालाम्पुर विमानस्थलमा शंकास्पद अवस्थामा हत्या गरिएको थियो । उनी मकाउ उडान कुरिरहेको बेला उनलाई विष वा केमिकल प्रयोग गरेर हत्या गरिएको थियो । मलेसियन प्रहरीले उनको हत्यामा संलग्न ४ जनालाई उत्तर कोरियालीको खोजी गरिरहेको छ भने हत्याको आरोपमा एक जना उत्तर कोरियाली सहित दुई जनालाई पक्राउ गरेको छ ।

Kim Jung Nam Kim jung Un

विशेष