विदेश

इराकमा महिला पत्रकारको हत्या

इराकमा महिला पत्रकारको हत्या
फागुन १५ । इराकमा एक कुर्दिश महिला पत्रकार समाचार संकलनका क्रममा मारिइएकी छिन् । इराकको मोसुल शहरमा भएको बम बिस्फोटमा उनी मारिएकी हुन् । इराकी कुर्द टीबीमा कार्यरत ३० बर्षिया शिफा गर्दीको मोसुल शहर सडक किनारामा समाचार संकलनकै क्रममा भएको बम बिस्फोटमा मारिइएकी हुन् । उनीसँगै रहेका क्यामरा पर्सन भने घाइते भएका छन् । आईएस नियन्त्रणमा रहेको शहरको पश्चिमी इलाकामा सैन्य अभियानको समाचार संकलनमा महिला पत्रकार गर्दी पुरुष पत्रकार सरह सक्रिय रहँदै आएकी थिइन् । मोसुल शहर आईएसको कब्जाबाट छुटाउन इराकी सेनाले सैन्य कार्वाही गर्दै आएको छ ।

Woman Journalist killed in Iraq

विशेष