विदेश

क्यालिफोर्नियामा विमान दुर्घटना, तीनको मृत्यु

क्यालिफोर्नियामा विमान दुर्घटना, तीनको मृत्यु
फागुन - १७ । अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार एक सानो विमान दुर्घटना हुँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् । तीनजना सन्तानसहित एक दम्पतीलाई सान जोसेबाट लिएर आएको विमान दुर्घटनाग्रस्त भएको हो । लस एन्जेलस महानगरको आनाहेइममा भएको एक प्रतियोगिताबाट उनीहरु आफ्नो घरतर्फ फर्किएका थिए । स्थानीय समयअनुसार बेलुका ४ः४५ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो ।

विशेष