
फागुन १९ । अफगानिस्तानको राजधानी काबुलस्थित प्रहरी मुख्यालय आतंकाकरीले आक्रमण गरी १६ जनाको ज्यान लिएका छन् ।
राजधानी काबुलको पश्चिमी भागमा रहेको प्रहरी मुख्यालय लगायतका स्थानका तालिवान लडाकुको आक्रमणमा परि ४४ जना घाईते भएका छन् ।
आत्मघाती कार बम विस्फोट गरे लगत्तै लडाकुहरुले अन्धाधुन्ध गोलीबारी गरेको अधिकारीहरुले जनाएका छन् ।
Afaganistan