News

कर्णाली क्षेत्रका जुम्ला, हुम्ला लगायतका जिल्लाहरुमा हिमपात

कर्णाली क्षेत्रका जुम्ला, हुम्ला लगायतका जिल्लाहरुमा हिमपात
फागुन ३० । कर्णाली क्षेत्रका जुम्ला, हुम्ला लगायतका जिल्लाहरुमा हिमपात भएको छ । हिमपातका कारण कर्णाली क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण जुम्ला, कालिकोट लगायतका जिल्लामा सवारीसाधन सञ्चालन हुन सकेका छैनन भने पांच दिनदेखि नेपालगञ्ज र सुर्खेतवाट हुने हवाई यातयात पनि ठप्प भएको छ ।

Himpat

विशेष