विदेश

प्रत्यक्ष प्रशारण भइरहेको बिबिसीको कार्यक्रममा बच्चाले प्रवेश गरेपछि... (भिडियोसहित)

प्रत्यक्ष प्रशारण भइरहेको बिबिसीको कार्यक्रममा बच्चाले प्रवेश गरेपछि... (भिडियोसहित)

एजेन्सी। कुनै पनि टेलिभिजनमा अन्र्तवार्ता दिइरहेको अवस्थामा अचानक बालबालिका आइपुगे तपाई भने हुन्छ । कतै तपाईले सोच्नु भएको छ ।

यस्तै भएको छ अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीमा अन्तवार्ता दिइरहेको एक राजनीतिक प्राध्यापकको घरमा । दक्षिण कोरियाली राजनीतिको बारेमा बोलिरहेका उनको कक्षमा एक्कासी एक सानो बच्चा प्रवेश गर्छ भने उनलाई लिन उनका दाई पनि कार्यक्रम स्थलमा नै प्रवेश गर्छन् ।

उक्त कार्यक्रमा प्रत्यक्ष बोलिरहेको प्राध्यापक केली अप्ठेरो मान्दै उनिहरुलाई पर सार्ने कोशिस गर्छन तर ती साना बालबालिकाहरु कसरी बाहिर जान्थे र ?

त्यसपछि उनकी आमा आएर उनिहरुलाई बाहिर निकाल्छीन् । उनी कोरियाको पुसान विश्वविद्यालयमा काम गर्ने प्राध्यापक हुन् भने उनी कोरियाको राजनीतिक विषयमा बोलिरहेका थिए । बिबिसीका प्रबत्ताले भने हामी साच्चे आफ्नो व्यवासिकतामा प्रोफेसर केली प्रति कृतज्ञ छौं ।

 

BBC Interview

विशेष