विदेश

कम्बोडियाका उपप्रधानमन्त्रीको निधन

कम्बोडियाका उपप्रधानमन्त्रीको  निधन
चैत ३ । कम्बोडियाका उपप्रधानमन्त्री सोक एनको ६६ बर्षको उमेरमा निधन भएको छ । उनको मार्च १५ मा स्थानिय समयअनुसार साँझ ६ः३२ बजे वेईजिङ अस्पतालमा ६६ बर्षको उमेरमा निधन भएको छ, हो । सोक कम्बोडियोको अत्यन्त चर्चित राजनीतिक नेता थिए । अहिलेको सत्तारुढ दल पिपुल्स पार्टीमा उनी केन्द्रीय कार्यसमिति सदस्य हुन । सन् १९९८ देखि निरन्तर कम्बोडियोको मन्त्री भएको थियो भने सन् २००४ देखी उपप्रधानमन्त्री बनेका हुन ।

Combodia

विशेष