विदेश

ऐश्वर्या रायका पिताको निधन

ऐश्वर्या रायका पिताको निधन
चैत ६ । शनिबार मध्यान्ह भारतीय नायिका ऐश्वर्या रायका पिता कृष्णराज रायको निधन भएको छ । उनको अन्तिम सस्कार शनिबार राति नै गरिएको छ । उनको अन्तिम सस्कारमा अमिताभ बच्चन परिवार सहित शाहरुख खान, रणबीर कपुर, रणधीर कपुर, फरहान अख्तर, आशुतोष गावारिकर, संजय लीला भन्साली लगायत बलिउडका केहि हस्ती कृष्णराजको अन्तिम बिदाईमा सहभागी भएका थिए । क्यान्सर पीडित कृष्णराज भारतीय सेनाबाट अवकास प्राप्त थिए । उनी गतहप्ता मात्र मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका थिए ।

Aisoya Rai

विशेष