विदेश

योगी आतित्यनाथ सहित ४६ जना मन्त्रीले एकैसाथ सपथ लिदैं यस्ता छन् मन्त्रीहरु

योगी आतित्यनाथ सहित ४६ जना मन्त्रीले एकैसाथ सपथ लिदैं यस्ता छन् मन्त्रीहरु

चैत्र ६ । हिन्दुत्वको प्रखर मानिने योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनका साथमा दुई जना उप–मुख्यमन्त्री पनि चयन भएका छन् । भारतीय जनतापार्टीका नेता केशवप्रसाद मोर्य र डा. दिनेश शर्मालाई उप–मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् । उनी उत्तर प्रदेशको ३२ औं मुख्यमन्त्रीमा एकै साथ ४६ जना मन्त्री एकै साथ सपथ लिने छन् । उत्तर प्रदेशका मन्त्रीहरु यसप्रकार रहेका छन्ः–

भूपेन्द्र चौधरी स्वतन्त्र प्रभार राज्य मन्त्रीको जिम्मेवारी दिएको छ भने धरम सिंह सैनी, सुरेश राणा, चेतन चौहन, मोहिसन रजा, रमापति शात्री मुकुट बिहारी, अनुपमा जसवाल, रीता बुगुणा जोशी, आशुतोष टंडन, ब्रजेस पाठक, स्वाती सिंह, सुरेश खन्ना, धरमपाल सिंह, राजेश अग्रवाल, एसी सिंह बघेल, श्रीकान्त शर्मा, लक्ष्मी नारायण चौधरी, स्वतन्त्रदेव सिंह, सतीश महान, सत्यदेव पचौरी, स्वामीप्रसाद मोर्य, सुर्यप्रताप शाही, दारा सिंह चौहान, मोती सिंह, सिद्धार्थनाथ सिंह, नन्दगोपाल नन्दी, ओमप्रकाश राजभर उवेन्द्र तिवारी, ज्ञानन्द्र सिंह, मन्नू कोरी, अर्चना पाण्डे, गिरीश यादव, जयकुमार, सुरेश पासी, संदीप सिंह र बलदेव ओलख रहेका छन् ।

Yogi Adithyanath

विशेष