News

राप्रपाको संघर्षमा प्रहारीको अश्रुग्यास, केही घाइते, स्थिति तनावपूर्ण

राप्रपाको संघर्षमा प्रहारीको अश्रुग्यास, केही घाइते, स्थिति तनावपूर्ण

चैत–७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानबाट हिन्दू राष्ट्र र राजसंस्था शब्द हटाएको विरोधमा थालेको संघर्ष सोमबार हिंसात्मक बन्न पुगेको छ । बहादुर भवनस्थित निर्वाचन आयोग घेराउ गर्न गएको राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि अश्रुग्यास प्रहार भएको छ । प्रहरीले राप्रपा कार्यकर्तामाथि बल प्रयोग गरेको छ ।

सत्तारुढ राप्रपाका केही कार्यकर्ता प्रहरीको लाठी चार्जमा परेर घाइेत पनि भएका छन् ।

विशेष