विदेश

योगी आदित्यनाथलाई आइएसको धम्की

योगी आदित्यनाथलाई आइएसको धम्की
चैत्र १० भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई अन्तर्राष्ट्रिय आतंकवादी संस्था आइएसले धम्की दिएको छ । बुधबार विहान उत्तर प्रदेशको वाराणसीको मिर्जापुर बजार क्षेत्रमा धम्कीपूर्ण पर्चा छर्दै उनलाई मार्ने धम्की दिएको समाचार भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

Yogi Adithyanath

विशेष