विदेश

लिबियामा डुंडा डुब्यो, २ सयको मृत्यु भएको आंशका

लिबियामा डुंडा डुब्यो, २ सयको मृत्यु भएको आंशका
चैत्र ११ । लिबियाको तटीय क्षेत्रमा २ वटा डुङ्गा डुब्दा करिव २ सय आप्रवासीको मृत्यु भएको आंशका गरिएको छ । तटीय क्षेत्रमा १ सय जना अट्ने क्षमता रहेको २ वटा डुङगा डुबेको स्पेनिस सहयोग नियोगलाई उदृत गर्दै बीबीसीले जनाएको छ । पाँच जनाको शव फेला परेपछि थप खोजीका क्रममा डुङ्गगा डुबेको पत्ता लागेपछि बाँकी आप्रवासी खोजी तिव्र पारिएको छ । टर्की र ग्रीस हुँदै युरोप छिर्न समस्या भएपछि लिबिया हुँदै इटाली छिर्न खोज्ने आप्रवासीको संख्यामा बृद्धि भएको बीबीसीले जनाएको छ ।

Libiya

विशेष