News

गोगबुको होटलमा आगलागी, नियन्त्रण प्रयास जारी

गोगबुको होटलमा आगलागी, नियन्त्रण प्रयास जारी
चैत्र – १२ । काठमाडौंको गोगबु चोकस्थित एक व्यावसायिक भवनको होटलमा आगलागी भएको छ । पाथिभरा रोधीघर रहेको गेष्ट हाउसको भवनमा आगलागी भएको हो । गोंगबुको बसपार्क नजिक श्रेष्ठ बेकरी रहेको भवनको पहिलो र दोस्रो तलमा आगलागी भएको हो । आगो भुईँतलाबाट सल्किएको प्रहरीले जनाएको छ । आगो निभाउन अहिले प्रहरी र स्थानीयहरु जुटे पनि नियन्त्रणमा आउन सकेको छैन ।

Fire

विशेष