विदेश

बंगलादेशमा विष्फोट ३ को मृत्यु ४० घाइते

बंगलादेशमा विष्फोट ३ को मृत्यु ४० घाइते
चैत १३ । बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा गराइएको दुई वटा बम विष्फोटमा तीन जना मारिएका छन् । एक प्रहरी अधिकारी सहित ३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटनामा ४० जना घाइते भएका छन् । विद्रोही र सुरक्षाकर्मीबीच भिडन्त भइरहेको भवन नजिक विष्फोट भएको हो । सिलहटमा सुरक्षाकर्मीले विद्रोहीविरुद्ध कारवाही अभियान चलाइरहेको छ ।

Bangalashesh

विशेष