विदेश

यौन विवादमा मुछिएका मन्त्रीले दिए राजीनामा

यौन विवादमा मुछिएका मन्त्रीले दिए राजीनामा
चैत्र १४ । एक महिलासँग फोनमा यौन सम्बाद गरेको विवरण सार्वजनिक भएपछि भारतको केराला राज्य सरकारका यातायात मन्त्री एके ससिन्द्रनले पदबाट राजीनामा दिएका छन् । मन्त्रीले एक महिलासँग फोनमा यौनिक संवाद गरेको अडियो स्थानिय मलेआलम भाषामा विभिन्न च्यानलले प्रशारण गरेका थिए । ७१ वर्षे मन्त्रीले उक्त महिलासँग यौनिक संवाद गरेको सुनिन्छ ।

विशेष