विदेश

हिमपहिरोमा परेर ७० विद्यार्थी बेपत्ता

हिमपहिरोमा परेर ७० विद्यार्थी बेपत्ता

चैत १४ । हिमाल आरोहणका लागि गएका स्कुले विद्यार्थी बसेको रिसोर्ट हिमपहिरोमा पुरिदा थुप्रै बेपत्ता भएका छन् ।

घटनामा दर्जनौं घाइते भएका छन् । टोकियोको उत्तरी क्षेत्रमा रहेको रिसोर्टमा विभिन्न विद्यालयका ७० जना विद्यार्थी र शिक्षक बसिरहेका बेला हिम पहिरो गएर पुरिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।

रिसोर्टमा पुरिएकाहरुको खोजी कार्य तीब्र पारिएको छ । छुट्टी मनाउन पुगेका विद्यार्थी हिम पहिरोमा परेका हुन् ।

विशेष