विदेश

अमेरिकाको टेक्सासमा भयानक सवारी दुर्घटना १२ मृत्यु

अमेरिकाको टेक्सासमा भयानक सवारी दुर्घटना १२ मृत्यु
चैत्र १७ । अमेरिकाको टेक्सासमा मिनी बस र पिक अप ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा अन्य तीनजना घाइते भएका छन् । न्यू ब्रानुफेल्सस्थित फस्ट बाप्टिस्ट चर्चका १४ जना वरिष्ठ सदस्य लिएर गइरहेको मिनी बस एक्कासी ट्रकसँग ठोक्किन पुग्दा दुर्घटना भएको हो ।

Accident Ameria

विशेष