विदेश

भारतीय कलाकार विनाेद खन्ना एक वर्षदेखि विरामी

भारतीय कलाकार विनाेद खन्ना एक वर्षदेखि विरामी
चैत्र – २५ । भारतीय कलाकार विनोद खन्नालाई अस्पताल भर्ना गरिएको छ । खन्नालाई डिहाइड्रेशनको समस्या देखिए पनि डाक्टरहरुले उनी विगत एक वर्षदेखि विरामी रहेको बताएका छन् । तर, उनको परिवारले यसको पुष्टि गरेकाे छैन । दुई छोरा अक्षय र राहुलका पिता खन्नाको जन्म पाकिस्तानको पेशावरमा ६ अक्टुवर, १९४६ मा भइको थियो ।साइन्सका विद्यार्थी र इन्जिनियर बन्ने सपना बोकेका उनी पढाइमा मन नलागेपछि थिएटरमा काम गर्न थालेका थिए ।

Binod Khanna

विशेष