विदेश

स्टकहोमकाे एक व्यस्त स्टोरमा लरी आक्रमण, तीनको मृत्यु

स्टकहोमकाे एक व्यस्त स्टोरमा लरी आक्रमण, तीनको मृत्यु
चैत्र – २५ । स्वीडेनको मध्य स्टकहोमको एक ब्यस्त स्टोरमा लरी लगेर जोतिदा तीनको ज्यान गएको छ । उक्त घटना शहरको मध्यभागमा पर्ने ड्रोटीनीन्गाटन सडकमा स्थानीय समयअनुसार दिउँसोको तीन बजे भएको हो । स्वीडने प्रहरीका अनुसरा उक्तघटना प्रश्चात् गोलीको आवाजसमेत सुनिएको थियो । उक्त घटनमा केही मानिस घाइते भएको बताइन्छ । स्वीडेन प्रहरीले उक्त घटनालाई आतंवादसँग जोडेर अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्टकहोम

विशेष