विदेश

योगी आदित्यनाथको नयाँ प्याकेज तीन रुपैयामा खाँजा ५ रुपैयामा खाना

योगी आदित्यनाथको नयाँ प्याकेज तीन रुपैयामा खाँजा ५ रुपैयामा खाना
चैत्र २७ । भारतीय राज्य उत्तर प्रदेशमा नयाँ मुख्यमन्त्री योगी आदित्यनाथले नयाँ नयाँ योजना ल्याएका छन् । उनले किसानको ऋण मिनाहा गरेका छन् भने उनले मानसरोवर यात्रामा जाने यात्रुका लागि १ लाख दिने निर्णय गरेका थिए । अहिले उत्तर प्रदेश सरकारले नयाँ प्याकेज ल्याएको छ जसमा ३ रुपैयामा खाजा र ५ रुपैयामा खाना खान पाउने भएको छ ।

Yogi Adityanath

विशेष