News

बस्तुगततर्फको उपाध्यक्षमा श्रेष्ठ विजयी

बस्तुगततर्फको उपाध्यक्षमा श्रेष्ठ विजयी
चैत्र २९ । उद्योग वाणिज्य महासंघको बस्तुगत कार्यसमितिको मतपरिणमा सार्वजनिक भएको छ । बस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । उनी ४६ मत ल्याएर विजयी भएका हुन् । आफ्नै नेतृत्वमा प्यानल बनाएका अर्का प्रत्यासी अनुप मल्लले ११ मत ल्याए । बस्तुगततर्फको उपाध्यक्षका लागि ९९ मत मध्ये ९७ मत खसेको थियो । वरिष्ठ उपाध्यक्षको मत परिणाम पनि आजै राति अबेरसम्म सार्वजनिक हुने बताइएको छ । वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र किशोर प्रधानबीच प्रतिस्पर्धा छ ।

उमेशलाल श्रेष्ठ

विशेष