विदेश

बंग्लादेशमा हूजी नेतालाई दिइयो फाँसी यस्तो छ कारण

बंग्लादेशमा हूजी नेतालाई दिइयो फाँसी यस्तो छ कारण
चैत्र ३१ । बंगलादेमा बेलायती राजदूतलाई ग्रिनेड हमलामा घाइते बनाउने इस्लामिक चरमपंथी नेताको फाँसी दिएको छ । हरकतुल जिदाह अल इस्लामी मुफ्ती (हूजी) का नेता अब्दुल हन्नान सहित उनका दुई सहयोगीलाई बुधबार फाँसी दिएको थियो । उनीहरुले सन २०१४ को मे १४ तारिखमा हमला गरेका थिए । हमलामा बेलायती राजदूत अनबर चौधरी घाइते भएका थिए । उनको उनको पेटमा हमला भएको थियो । अहिले उनी बेलायतको तर्फबाट पेरुमा राजदूत रहेका छन् ।

Bangaladesh

विशेष