विदेश

इन्स्टाग्राम फलोअरमा ट्रम्पभन्दा मोदी अगाडि

इन्स्टाग्राम फलोअरमा ट्रम्पभन्दा मोदी अगाडि

चैत - ३१ । सामाजिक सञ्जाल इन्स्टाग्राममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई बाजी मारेका छन् । विश्वका ३२५ लिडरमध्येमा प्रधानमन्त्री मोदी पहिलो स्थानमा आएका हुन् । इन्स्टाग्राममा उनका करिब ७ मिलियन फरोअर रहेका छन् । जसको संख्या हरेक मिनेटमा बढिरहेको भारतीय मिडियाले जनाएको छ । प्रधानमन्त्री मोदी सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छन् । जहाँ गए पनि उनी केही न केही सेयर गरिरहेका हुन्छन् ।

Narendra Modhi

विशेष