News

नेपाली र चिनियाँ सैनिकले १० दिने सयुक्त सैन्य अभ्यास गर्ने

नेपाली र चिनियाँ सैनिकले १० दिने सयुक्त सैन्य अभ्यास गर्ने
चैत्र – ३१ । नेपालले उत्तरी छिमेकी राष्ट्र चीनसँग मिलेर पहिलो पटक दश दिने सयुक्त सैन्य अभ्यास गर्ने भएको छ । नेपाली सेना र चिनियाँ जनमुक्त सेनाले बैशाख ३ गतेदेखि १२ गतेसम्म सयुक्त सैन्य अभ्यास गर्न लागेको हुन् । नेपालले भारतसँग मिलेर सूर्य किरण सैन्य अभ्यास गर्दै आएको छ । चीनसँग भने पहिलो पटक सगरमाथा फ्रेण्डसिप अभ्यास गर्न लागेको हो । आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सयुक्त अभ्यास गर्न लागेको विहीबार सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Nepalese Army

विशेष