विदेश

भाजपाका नेताले तोके मुख्यमन्त्रीको टाउकाको मोल ११ लाख भारु

भाजपाका नेताले तोके मुख्यमन्त्रीको टाउकाको मोल ११ लाख भारु
वैशाख ३ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको टाउकोको मूल्य ११ लाख भारु तोकेपछि भारतभर आक्रोश बढेको छ । भरतीय जनता पार्टी (भाजपा) का नेता योगेश भार्सनेले मुख्यमन्त्री बनर्जीको टाउकोको मूल्य तोकेपछि आक्रोश बढेको हो । हिन्दूहरुका भगवाने हनुमानको जन्मदिनको अवसरमा हालै आयोजित एक धार्मीक र्यालीलाई प्रहरीले हस्तक्षेप गरेपछि क्रुद्ध भएका यागेशले मुख्यमन्त्रीको टाउकोको मूल्य तोकेका हुन् । बनर्जी सरकारले हिन्दूहरुलाई निशाना बनाएको योगेशले आरोप लगाएका छन्

Mamata Benarji

विशेष