हत्या गरेको दृश्य फेसबुकमा लाइभ !

बैशाख ४ । अमेरिकाको ओहायो राज्यका प्रहरीले आफूले एक जनाको हत्या गरिरहेको दृश्य फेसबुक लाइभमार्फत सार्वजनिक गरेका छन् ।
प्रहरीले उनलाई खोजी गरिरहेको बताएका छन् । अमेरिकाको क्लिभलेण्ड शहरका अधिकारीहरुले भनेका छन् स्टिभ स्टेफन्स नामक ती व्यक्तिले एक जना वृद्धलाई गोली हानी मारेको भिडियो फेसबुक लाइभमार्फत सार्वजनिक गरेका थिए ।
एक छुट्टै भिडियोमा ती स्टेफन्स नामक व्यक्तिले आफुले १३ जना मानिसको हत्या गरिसकेको र अझै थप हत्या गर्न चाहेको बताएको देखिन्छ ।
hatya