राष्ट्रपति भण्डारीसँग मोदीको भेट

वैशाख - ५ । भारतको पाँचदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रपति भवनमा मंगलबार शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भण्डारीसँग मंगलबारै भारतीय वित्तीयमन्त्री अरुण जेट्लीले पनि भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीसँग त्यहाँका उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले पनि भेटघाट गर्दैछन् ।
bidhya devi bhandari