संसद् बैठक स्थगित, साेमबार १ बजे बस्ने

वैशाख - १० । आज अपराह्न ३ बजेका लागि तोकिएको व्यवस्थापिका –संसद्को बैठक सोमबार अपराह्न १ बजेका लागि सूचना टाँस गरी स्थगन भएको छ ।
मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको परिमार्जित विधेयक ल्याउने सरकारको तयारी भए पनि सो प्राप्त भइनसकेकाले बैठक स्थगन भएको बुझिएको छ ।
BICC