News समाज

पत्रकार महासंघ काठमाडौं शाखामा शान्ताराम विडारी

पत्रकार महासंघ काठमाडौं शाखामा शान्ताराम विडारी

बैशाख ११ । नेपाल पत्रकार महासंघ काठमाडौ शाखामा प्रेस चौतारीका तर्फबाट उमेदवार बनेका शान्ताराम विडारी विजयी बनेका छन् ।

आज सम्पन्न मतगणना अनुसार प्रेस सेन्टरका तर्फबाट उमेदवार बनेका रामकृष्ण अधिकारीलाई पराजित गर्दै विडारी विजयी बनेका हुन् । त्यस्तै उपाध्यक्षमा सुर्य सुवेदी विजयी बनेका छन् ।

मत परिणाम केहीबेरमा सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ ।

विशेष