News

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुश

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुश
वैशाख ११ । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुश गरिएको छ । सिन्धुपाल्चाेककाे बरम्ची केन्द्र बिन्दु बनाएर साेमबार साँझ भूकम्प गएकाे हाे । बरम्ची केन्द्रबिन्दु बनाई साँझ ५ बजेर ४ मिनेटमा ४ दशमलब २ म्याग्नीच्युडको भूकम्प गएको हो । सोमबार गएको भूकम्प पनि २०७२ साल वैशाख १२ गते गएको भूकम्पको पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।

भूकम्प

विशेष