विदेश

माओवादी आक्रमणमा २४ प्रहरीको मृत्यु

माओवादी आक्रमणमा २४ प्रहरीको मृत्यु

वैशाख १२ भारतको छत्तिसगढको सुक्मा जिल्लामा नक्सलवादीले गरेको आक्रमणमा २४ प्रहरी जवानको मृत्यु भएको छ ।

कालापत्थर क्षेत्रमा भएको सो भिडन्तमा ठूलो संख्यामा हताहती भएको डिआईजी सुन्दर राजले पुष्टि गर्नुभएको हो ।

प्रहरीका अनुसार सो क्षेत्रमा सडक उद्घाटन समारोहका लागि गस्तिमा निस्केका सीआरपीएफका प्रहरी जवानमाथि नक्सलवादीले घेरा हालेर आक्रमण गरेका थिए । नक्सलवादीले प्रहरीको हतियार समेत लुटेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

Indian Police

विशेष