News

सामाखुसीमा भिषण आगलागी, नियन्त्रण लिने प्रयास जारी

सामाखुसीमा भिषण आगलागी, नियन्त्रण लिने प्रयास जारी
वैशाख – १२ । काठमाडौंको सामाखुसीमा मंगलबार बेलुका भिषण आगलागी भएको छ । सामाखुसी चोकमै रहेको एक कृति मोटरसाइकल वर्कशपमा आगलागी भएको हो । आगोले वर्कशप नजिकै रहेको थान मारुती रिपेयर सेन्टर पनि पूरै जलेको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ । गत वर्ष फागुन ३  सामाखुशीस्थित सरोज पौडेलको भुई तले घरमा कृष्ण रणपालले संचालन गरेको फेमस टेलर्समा अचानक आगलागी हुँदा बिभिन्न किसिमका कपडाहरु जलेर करीब ५ लाख रुपैया बाराबरको धनमाल क्षती भएको थियाे ।

Fire

विशेष