विचित्र विश्व विदेश

अनौठो चलन, मृत्यु भएपछि पनि जिउँदो जस्तै व्यवहार

अनौठो चलन, मृत्यु भएपछि पनि जिउँदो जस्तै व्यवहार
नेपाली परम्परामा कुनै व्यक्तिको निधन भएमा तत्काल दाहासंकार गर्ने चलन छ । तर इन्डानेसियामा यस्तो चलन छ कि त्यो तपाई सुन्दा पनि छक्क पर्नु हुने छ । इण्डोनेसियाको सुलावेसी क्षेत्रमा बसोबास गर्ने तोराजान समुदायका मानिसहरुले अहिले पनि मृतकहरुलाई वर्षौंसम्म घरमै राख्ने गर्छन् । उनीहरुलाई आफ्नै परिवारका सदस्यको जस्तो व्यवहार गर्छन् । उनीहरुलाई जिउंदो मानिस जस्तै स्याहार गर्छन । मृतकको भव्य अन्त्येष्ठी गर्न पैसा नजुट्दासम्म शवलाई घरमै राख्ने उनीहरुको चलन छ ।

Indonesia

विशेष