News

पानीको महशुल नतिर्ने १९ मन्त्रालयको नाम सचिवले नै गरे सार्वजनिक

पानीको महशुल नतिर्ने १९ मन्त्रालयको नाम सचिवले नै गरे सार्वजनिक

वैशाख १४ । खानेपानी तथा सरसफाई मन्त्रालयले खानेपानीको बिल नतिर्ने १९ मन्त्रलायको नाम सार्वजनिक गरेको छ ।

खानेपानी तथा सरफाइ मन्त्रालयका सचिव भिम उपाध्ययले १९ मन्त्रालयको नाममा खानेपानीको बील सहित पत्र पठाइएको जानकार िसामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् । उनले फेबुकमा खानेपानीकोे बिल नतिर्ने १९ मन्त्रालयलाई बिल सहित बुधबार पत्र पठाएको बताएका हुन् ।

यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवासले १२ लाख बिल नतिर्दा आलोचना भएको थियो ।

यी हुन पानीको बिल नतिर्ने मन्त्रालयहरु

विशेष