News

मतदाता परिचयपत्र आजदेखि

मतदाता परिचयपत्र आजदेखि

२८ । निर्वाचन अयोगले वैशाख ३१ गते हुने पहिलो चरण स्थानीय निर्वाचनका लागि बिहीबार मतदाता परिचयपत्र वितरण सुरु गर्ने भएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार बिहीबार, शुक्रबार र शनिबार परिचयपत्र वितरण गरिनेछ ।

वैशाख ३१ मा पहिलो चरण निर्वाच्न हुने प्रदेश नं। ३, ४ र ६ का मतदातालाई नजिकैको मतदान केन्द्रबाटै आयोगबाट खटिएका कर्मचारीले परिचयपत्र वितरण गर्न लागेका हुन् ।

फोटोसहितको मतदाता

विशेष