निर्वाचनको समय माैसम कस्तो रहला ? यस्तो छ जल तथा मौसम पूर्वानुमान महाशाखाकाे तालिका

निर्वाचनको समय माैसम कस्तो रहला ? यस्तो छ जल तथा मौसम पूर्वानुमान महाशाखाकाे तालिका

काठमाडौँः आइतबार हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रदेश नम्बर ३, ४, ६ को आगामी ७२ घण्टाको मौसमी पूर्वानुमान सार्वजनिक गरेको छ । चुनावको दिन विशेष गरी प्रदेश नं. ३ का केही भागमा र प्रदेश नं. ४ र ६ का एक दुई स्थानमा साँझपख मेघ गर्जनसहित हल्का वर्ष हुने महाशाखाले जनाएको छ ।

विभागका अनुसार नेपालमा दक्षिणी भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापिय रेखा, बंगालको खाडीबाट सतही रुपमा आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको प्रभाव चुनावको दिनसम्म रहने छ । यस्ताे वायु प्रभावले मौसम वदली हुने महाशाखाले जनाएकाे छ । निर्वाचनकाे समयमा तीन वटै प्रदेशकाे तामक्रम सामान्य रहने छ भने कुनै कुनै स्थानमा क्षणिक वर्षा हुने छ । 

संम्बधित खबर

विशेष